१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बडादशैँको सबै बलि दिने(अखिल बलि पूर्ति)काम आजैदेखि समाप्त ।


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५ असोज २०७६, ललितपुर । विजयादशमीको पाँचौँ दिन अखिल बलि पूर्ति गर्नुपर्ने मान्यताअनुसार आजै सबै बलि दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत पूर्णिमा मनाउनुपर्ने भएकाले पूर्णिमा भने आइतबार मनाउनुपर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सबै बलि पूर्ति भएसँगै घटस्थापनाका दिन घरघरमा राखिएको जमरा नदी वा पवित्रस्थलमा लगी सेलाइन्छ । यसपछि विजयादशमीदेखि शुरु भएको मान्यजनबाट दुर्गाको प्रसादका रुपमा लगाइने टीका टाला सकिन्छ ।

दशैँको टीका सकिएसँगै शहर बजारमा चहलपहल शुरु हुन्छ । दशैँका बेला सुनसान बनेको जनजीवन पहिलेकै अवस्थामा फर्कन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : ५६ बजे