२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (२०७६ असोज २८ गते मंगलबार)


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

 

आज २८ असोज २०७६ मंगलबार तद्नुसार २०१९ अक्टोवर १५ तारिख । असोज कृष्ण द्धितिया । अन्र्तराष्ट्रिय गामिण महिला दिवस, विश्व हात धुने दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. एनआरएनको साधारण सभा । स्थान ः हायात होटल,बौद्ध । समय ः विहान ८ बजे ।
२.दोश्रो चीन तथा दक्षिण एशिया साहित्यिक सम्मेलन । स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी । समय विहान ः ९ ः३० बजे ।
३. दोश्रो चीन तथा दक्षिण एशिया साहित्यिक सम्मेलन सास्कृतिक कार्यक्रम । स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी । समय ः विहान ५ ः ०० बजे ।
४.नेकपा सचिवालय बैठक । स्थान ः जानकारी छैन । समय ः जानकारी छैन ।
कार्यक्रमबारे जानकारी पठाउन ः
[email protected]

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ५ : ३४ बजे