१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु


३० आश्विन २०७६, बिहिबार  

0
Shares

३० असोज २०७६, नुवाकोट । नुवाकोटको बट्रमा बसको ठक्करबाट बुधबार एक विद्यार्थीको मृत्यु भएको छ ।

विदुर नगरपालिका ४ बट्टर बजारमा त्रिशूलीबाट काठमाडौं जादै गरेको बा – ४ख ७५०४ नम्बरको बसले ठक्कर दिँदा तारकेश्वर गाउँपालिका – ५ गोस्र्याङका १० वर्षीय बालक युनिक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक अविनाराण काप्mलेले जानकारी दिनुभयो ।

त्यसैगरी केहि समयसम्म बालकको मृत्युपछि आफन्त र प्रहरीबीच झडप भएको थियो । यो समचार आज अन्नूर्ण पोष्टमा छार्पिको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ६ : ३६ बजे