२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम


३० आश्विन २०७६, बिहिबार  

0
Shares

आज ३० असोज २०७६ विहीबार तद्नुसार २०१९ अक्टोवर १७ तारिख । असोज कृष्ण तृतिया । अन्र्तराष्ट्रिय गरिवी निवारण दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१.नवौं गैरआवासीय नेपाली बिश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय सम्मेलन अन्तर्गत मतदान कार्यक्रम हुने ।
स्थान ः होटल ह्यायत,बौद्व ।
समय ः १०ः०० बजे ।
२.सहकारी संघ लिमिटेड जिल्ला शाखा भक्तपुरको २१औ साधारणसभा ।
स्थान ः शंखधर पार्टी प्यालेस,नयाँ ठिमि,भक्तपुर ।
समय ः ०७ः३०बजे ।
३.बालबालिका सशक्तीकरणका लागि सयुक्त रुपमा स्लोगनको साथ गरिबी उन्मुलनका लागि अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा बिशेष कार्यक्रम ।
स्थान ः राष्ट्रिय सहकारी बिकास बोर्डको बैठक हल,ललितपुर ।
समय ः १०ः ४५बजे ।
४.संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धि पारित भएको अबसरमा सचेतना अभिबृद्वि गर्ने उदेश्यले प्रभातफेरी कार्यक्रम ।
¥याली सुरु हुने स्थान ः नेपाल पर्यटन बोर्ड,भृकुटीमण्डपबाट भद्रकाली,सुन्धारा,वीर अस्पताल हुँदै सांस्कृतिक संस्थानको हलमा कार्यक्रम ।
समय ः०७ः३०बजे ।
५. मन्त्रीपरिषदबाट भएका निर्णयहरू सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम ।
स्थान ः सिंहदरवार ।
समय ः १६ः००बजे ।
६.चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखि डिनको कार्यालयमा तालाबन्दी ।
स्थान ः त्रि.वि.वि.शिक्षण अस्पताल,महाराजगन्ज ।
समय ः१३ः०० बजेबाट जारी।
कार्यक्रमबारे जानकारी पठाउन ः
धधध।बिष्तितउगचपजबदबच२नmबष्।िअयm

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ८ : २० बजे