३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (०१ कार्तिक २०७६ शुक्रबार)


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares


आज ०१ कार्तिक २०७६ शुक्रबार तद्नुसार २०१९ अक्टोवर १८ तारिख । असोज कृष्ण पञ्चमी, तुला संक्रान्ती । अन्र्तराष्ट्रिय गामिण महिला दिवस, विश्व हात धुने दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. स्वतन्त्र नागरिक समाजको खबरदारी सभा । स्थान ः रत्नपार्क । समय ः १ बजे ।
२. चन्दनपुर सहकारी संस्थाको साधारण सभा । स्थान ः विद्यालय हाताभित्र । समय ः उल्येख नभएको

३. समृद्धि फाइनान्सको शुभारम्भ । स्थान ः पुतली सडक । समय ः १० बजे ।

५.आदिवासी जनजातीहरुको राष्ट्रिय सम्मेलन । स्थान ः राष्ट्रिय सभा गृह । समय ः ११ बजे ।
राष्ट्रिय आविश्कार केन्द्रको उद्घाटन । स्थान ः त्रिवि परिसर । समय ः १० बजे ।
६.गैरआवासिय नेपालीहरुको परिणाम घोषणा । स्थान ः हायात होटल । समय ः उल्येख नभएको ।
कार्यक्रमबारे जानकारी पठाउन ः
[email protected]

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : १८ बजे