१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेकपा विप्लव समूहका नवलपरासीबाट दुई जना पक्राउ


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

०१ कार्तिक २०७६,नवलपरासी । नवलपरासीबाट नेकपाविप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको नवलपरासीपूर्वले जिल्ला प्रहरी कार्यालयले
जनाएको छ ।

पक्राउ पर्नेहरुमानवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : २८ बजे