१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एनआरएनएको मतगणना सकियाे अध्यक्षमा कुमार पन्त विजयी


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

१ कार्तिक २०७६काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सम्पन्न भएको । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ ।

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजय हुनुभएको स्रोत बताएको छ। पन्तले पाएको मत भने सार्वजनिक गरिएकोछैन । कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यस्तैग।ी सचिवमा पनि पन्त समूह नै विजयी भएको छ । सचिवमा गौरीराज जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ४२ बजे