१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रक दुर्घटनामा एकको मृत्यु छ जना घाइते


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

१ कार्तिक २०७६,पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजार नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु र छ जना घाइते भएका छन् ।

आज साँझ गुल्मीबाट बुटबलका लागि जाँदै गरेको लु१ख ९२०२ नम्बर ट्रक दुर्घटना भई सडकबाट ४०० मिटर तल खसेको थियो । त्यसैगरी घटनामा घाइते भएकाहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : २० बजे