३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक ०२ गते शनिबार)


२ कार्तिक २०७६, शनिबार  

0
Shares


आज ०२ कार्तिक २०७६ शनिबार तद्नुसार २०१९ अक्टोवर १९ तारिख । असोज कृष्ण षष्ठी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. शुभकामना आदान प्रदान ।
स्थान ः वेलकम पार्टी प्यालेस । स्थान ः चापागाँउ, टाहाखेल । समय ः विहान १२ ः बजे ।
२.जगमोहन वामी एक सास्कृतिक कार्यक्रम । स्थान ः राष्ट्रिय नाचघर जमल । समय ः २ बजे ।
३.गैरआवासिय नेपालीहरुलाई शुभकामना दिने कार्यक्रम । स्थान ः अनुपम फुडल्याण्ड , बतिस पुतली । समय ः १ बजे ।
४ देश विकाशमा गैर आवासिय नेपालीहरुको भूमिका । स्थान ः सञ्चार केन्द्र नेपाल । विजुबजार । समय ः १२ ः ३० ।

कार्यक्रमबारे जानकारी पठाउन ः
[email protected]

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ४६ बजे