६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


तिहारअघिको झिलिमिलि बजार


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

बानेश्वरस्थित एक बैंकमा बालिएको झिलिमिलि बत्ती । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
८ कार्तिक ०७६, काठमाडौं । अहिले तिहार आएकै छैन तर आजकल बजार डुल्दा अनि झिलिमिलि देख्दा लाग्छ, तिहार आइ नै सक्यो ।
राजधानी काठमाडौंको बजार आजकल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ ।


साताअघिदेखि नै राजधानीका घरहरुमा झिलिमिलि बत्ती बालिएको छ । मिठाई पसलमा सर्वसाधारणहरुको घुइचो लाग्न थालेको छ । हेरौं तिहारको पुर्वसन्ध्यामा ललितपुर खबरको लेन्सबाट देखिएको राजधानीमा तिहारको झिलिमिलिका केही दृश्यहरु ः

ललितपुर पुल्चोकको एक मालमा किनमेग गर्न पुगेका सर्वसाधारण ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ५६ बजे