ललितपुर खबर फोटोग्राफी
८ कार्तिक ०७६, काठमाडौं । अहिले तिहार आएकै छैन तर आजकल बजार डुल्दा अनि झिलिमिलि देख्दा लाग्छ, तिहार आइ नै सक्यो ।
राजधानी काठमाडौंको बजार आजकल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ ।
साताअघिदेखि नै राजधानीका घरहरुमा झिलिमिलि बत्ती बालिएको छ । मिठाई पसलमा सर्वसाधारणहरुको घुइचो लाग्न थालेको छ । हेरौं तिहारको पुर्वसन्ध्यामा ललितपुर खबरको लेन्सबाट देखिएको राजधानीमा तिहारको झिलिमिलिका केही दृश्यहरु ः
प्रतिक्रिया