१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बलिउढ नायक गोविन्दा नेपालमा


२० कार्तिक २०७६, बुधबार  

0
Shares

त्रिभुवन अन्तर्रावितय विमानस्थलमा ओर्लेपछि गोविन्दा ।

२० कार्तिक ०७६, काठमाडौं । बलिउड नायक गोविन्दा नेपाल आईपुगका छन् । वीरगंजमा बिहीवारबाट आजबाट चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन् । नायक गोविन्दा पत्नी सुनिता र नायिका निरुतासिंहसहित तीनै जना काठमाडौं आईपुगेको हुन् ।
नयक गोविन्दाको नेपालसँग पुरानो नाता रहेकोले उनलाई महोत्सवमा विशिष्ट अतिथि बनाइएको आयोजकले बताइएको छ । गोविन्दा पत्नी सुनितासँग काठमाडौंको होटल सोल्टीमा रहने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीवार उद्घाटन हुने कार्यक्रमका लागि गोबिन्दा बिहीवार विहान वीरगंज आइपुग्ने कार्यक्रम रहेको छ। उनी महोत्सवको समुद्घाटन कार्यक्रममा सरिक हुने महोत्सव संयोजक अधिकारीले बताए ।
काठमाडौंमा ओर्लेपछि सञ्चारकर्मीहरुसँग गोविन्दाले भनेका छन्,‘ दर्शकको मायाले फेरी नेपाल आएको छु ।’

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ३५ बजे