१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सातै प्रदेशका प्रमुखहरुको पदभार ग्रहण


२० कार्तिक २०७६, बुधबार  

0
Shares

नेपाल सरकारद्वारा नवनियुक्त प्रदेश नं. ५ का प्रदेश प्रमुख धर्मनाथ यादव बुधबार प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आउँदा प्रदेश सरकारका मन्त्री लिला गिरीलगायतले स्वागत गर्नुहुंदै । तस्वीर ः भरत केसी

२० कार्तिक ०७६, काठमाडौं । देशभरका सातै प्रदेशका प्रमुखहरुले आज पदभार ग्रहण गरेका छन् । गत मंगलबार मन्त्रीपरिषद्ले राष्ट्रपति समक्ष पेश गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवि भण्डारीले सातै प्रदेशका प्रमुखहरु नियुक्त गरेकी थिइन् ।

नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादव बुटवलस्थित प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आउनुहुँदा कार्यालय परिसरमा नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुहुंदै । तस्वीर ः भरत केसी

हिजो मंगलबार सपथलिएसँगै सबै प्रदेश प्रमुखहरु आ–आफ्नो प्रदेश प्रखुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका थप केही दृश्यहरु ः

नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादव बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा कार्यभार सम्हाल्नुहुंदै । तस्वीर ः भरत केसी
नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन बुधबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपछि मन्तव्य व्यक्त गर्दै । तस्वीरः कृष्ण दवाडीसी
नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन बुधबार पदभार ग्रहण गर्ने सिलशिलामा नेपाली सेनाको सलामी ग्रहण गर्दै। तस्वीर ः कृष्ण दवाडी
नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन बुधबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै । तस्वीर ः कृष्ण दवाडी

 

तस्विर राष्ट्रिय समाचार समितीबाट उपलव्ध भएका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ३२ बजे