२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक २१ )


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

आज २१ कार्तिक २०७६ मंगलबार तद्नुसार २०१९ नोवेम्बर ७ तारिख । दशमी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
११.ललितपुर बचत संघको रजत बर्ष समापन कार्यक्रम । स्थान ः अशोक पार्टी प्यालेस पाटनढोका । समय ः १ बजे ।
२.कालापानी, लिपुलेकलगायत नेपालको भूमि मिचेको विरोधमा नेवि संघको विरोध । स्थान ः भारतीय दुतावास अगाडि खानी विभाग । समय ः १२ बजे
३.चिकित्सा अध्ययनरत विद्यार्थीको गोविन्द केसीको पक्षमा प्रर्दशन । स्थान ः माइतीघर । समय ः ११ बजे ।
४.एसिसि विरुद्ध नेपाको क्रिकेट । सथान ः क्रिकेट मैदान किर्तिपुर । समय ः ९ बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः

[email protected]

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ९ : ४० बजे