१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्लोबल आइएमई बैंकको थप दश शाखारहित बैंकिङ सेवा


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

२१ कार्तिक ०७६, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमाथप दश शाखारहित बैंकिङ्ग कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी बैंकले बाग्लुङ जिल्लाको ताराखोलागाउँपालिकाको, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, बाग्लुङ जिल्लाको जैमीनी नगरपालिका र अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका, मकवानपुर जिल्लाको बागमती गाउँपालिका र रोल्पा जिल्लाको रोल्पा नगरपालिका, लुुंग्री गाउँपालिका, गंगादेव गाउँपालिका, ओत र परिवर्तन गाउपालिकामा बैंकिङ कारोबार सेवा सुरुवात गरेको छ ।

यसैसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको १ सय ९४ संख्या पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।