२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक २२ गते शुक्रबार)


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares


आज २२ कार्तिक २०७६ मंगलबार तद्नुसार २०१९ नोवेम्बर ८ तारिख । एकादशी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१.करमैत्री यात्रा । स्थान ः स्टाफ कलेज जावलाखेल । समय ः ३ बजे ।
२. भारतीय नक्सा विरुद्ध अगाडि विभिन्न संघ संस्थाको धर्ना । सथान ः लैनचौरस्थित भारतीय दुतावास । समय ः ११ बजे
३. नेपाली क्रिकेट टोलि र एमसिसि टिकबीच अन्तिम खेल । स्थान किर्तिपुर मैदान । समय ः विहान ९ः ३० देखि ।
४.फुडवयर विजनेस एक्पो ।स्थान भृकुटी मण्डप । समय ः १२ बजे ।
५.गोविन्द केसीको अनसनको समर्थनमा प्रर्दशन । स्थान ः माइतीघर । समय ः १२ बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः

[email protected]

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : २९ बजे