७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अघोरी बाबाकी श्रीमती ठगी आरापमा पक्राउ


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

२५ कार्तिक ०७६ काठमाडौ । अघोरी बाबाका श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले सोमबार दिउँसो उशारदालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

विदेश पठाइ दिन्छु भनि ठगी गरेको उजुरी दर्ता गराएपछि प्रहरीले सोधपुछका लागि बोलाएको प्रहरीले जनाएको छ ।
केहि महिना अगाडी बघोर बाबा संगबिहे गरेकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले ा प्रहरीले नियन्त्रणमा सोधपुछ गरेको छ। अघो्बाबाका पत्नीविरुद्ध ठगीको आरोपमा बौद्ध प्रहरीमा उजुरी परेको थियो। बाबा पक्राउ परेको हल्लाले बौद्ध वृत्तमा युट्युवहरुको भिड देखिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।