११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेपलाञ्चोक बस दुर्घटना हुदा एकको मृत्यु : अपडेट


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

 

२५ कार्तिक ०७६ काभ्रेपलाञ्चोक । बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल धुलिखेलमा उपचारको क्रममा एकजनाको मृत्यु भएको हो ।

त्यसैगरी गम्भीर घाइते दुईजनालाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको छ भने २२ जनाको धुलिखेल अस्प्तालमा उपचार भइरहेको छ ।

काभ्रेको नमोवुद्ध नगरपालिका–२ मा यात्रुवाहक आज बस दुर्घटना भएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ४९ बजे