१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज(२०७६ कार्तिक २६ )


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares


आज २६ कार्तिक २०७६ मंगलबार तद्नुसार २०१९ नोवेम्बर १२ तारिख । पूर्णिमा । गुरु नानक जयन्ती, विश्व् निमोनिया दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. कार्तिक नाच समापन । स्थान ः पाटन दरवार परिसर । समय ःरातको ८ बजे ।
२. बंगलादेशका राष्ट्रपति महम्द अव्दुल हमिदको नेपाल भ्रमणमा आउने । स्थान ः त्रिभुवन अन्र्तराष्ट्रिय विमास्थल । समय ः उल्येख छैन ।
३ मानेजात्रा पर्वको अवसरमा पूजा पाठ । स्थान ः मानिखेल सिखन गुम्बा मानिखेल चौर । समय ः १० बजेदेखि ।
कार्यक्रमबारे जानकारी पठाउन ः

[email protected]

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ३२ बजे