६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बंगलादेशी राष्ट्रपतिको रोमाञ्चक जलयात्रा (फोटोफिचर)


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares


जल सयरमा सहभागी बंगलादेशी राष्ट्रपति हमिदलगायत । तस्विर ः प्रदिपराज वन्त÷रासस

प्रदिपराज वन्त

२८ कार्तिक ०७६, पोखरा । चारदिने नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्द अव्दुल हमिदले फेवातालमा रोमाञ्चक जलयात्रा गर्नुभएको छ ।

भ्रमणको तेश्रो दिन जलयात्रा गराउनका लागि ढुंगा सझाएर राखिएको थियो । दुवै तिर नेपाल र बंगलदेशको मैत्री सम्बन्ध झल्काउने राष्ट्रिय झण्डाहरु फहराइएको थियो ।

हमिदसँग दर्जसंख्यामा सुरक्षा कर्मीहरु समेत यात्रामा सहभागी रहेको देख्न सकिन्थ्यो साथै भ्रमण दलमा सहभागी अन्य दर्जनौं बंगलादेशी पाहुनालाई समेत ढुंगा सयर गराइएको थियो ।

ढुंगा शयरअघि पञ्चकन्याले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १ : २४ बजे