३० कार्तिक ०७६,काठमाडौं । काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन भलिबल फेडेरेसन ९एभीसी० सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।
बिहीबार स्वर्ण जितेर शुक्रबार स्वदेश फर्किएको भलिबल टोलीलाई प्रधानमन्त्री ओलीले आज बधाई दिएका हुन् ।
प्रम वलीले सामाजिक सञ्जाल ट्वीटरमा मार्फत ‘बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जीत्न सफल भएकोमा नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले विजेता टोलीका खेलाडी तथा अफिसियललाई जनही ३ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
प्रतिक्रिया