१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः खतरनाक यात्रा


१ मंसिर २०७६, आइतबार  

0
Shares

१ मंसिर ०७६, मनाङ । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको एउटा बोलेरो जिप । मनाङका अधिकांश खोलामा पक्की पुल नहँुदा सवारी साधनहरु यस्तै जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरेका छन ।
यो तस्विर पत्रकार नवीन लामिछानले राष्ट्रि समाचार समितीका लागि खिचेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : २१ बजे