११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भारतीय क्रिकेटर सचिनले गरे, पशुपतिनाथ मन्दिरको दर्शन


१ मंसिर २०७६, आइतबार  

0
Shares

१ मंसिर ०७६,काठमाडौं । भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आज आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।

त्यसैगरी सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि पशुपतिनाथ मन्दिर दर्शन गरेकाथिए ।

युनिसेफको दक्षिण एसियाका सद्भावना दूतका रुपमा रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष गाठको अवसरमायुनिसेफ नेपालले तेन्दुलकरलाई नेपाल निमन्त्रना गरेको थियो ।

त्यस्तै सचिनले शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर बेलुका काभ्रे पुगेका थिए । त्यहाँ पुगीसकेपछि सचिनले स्थानीय बालबालिकासँग ढाका टोपी लगाएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ३९ बजे