१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर : नक्कली रुपैयाँ


४ मंसिर २०७६, बुधबार  

0
Shares


४ मंसिर ०७६, डोटी । डोटीको दिपायलस्थित एनसिसी बैंकमा ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा भेटिएको नेपाली रु एक हजारका दुई वटा नक्कली नोट ।
यी दुवै नोटमा एउटै नम्बर अंकित छ । यो स्विर राष्ट्रिय समाचार समितीका लागि विमलबहादुर विष्टले खिच्नु भएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : ४० बजे