८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर ०८ गते )


८ मंसिर २०७६, आइतबार  

0
Shares

राशिफल मंसिर ८, २०७६ – 24 November, 2019, आइतवार

त्रयोदशी – पशुपतिनाथ, हलेसी – महादेवलगायत शिवालय र तीर्थहरूमा शिव मेला/ सतासीधाम तथा अर्जुनधारामा मेला/ प्रदोष व्रत

पञ्चाङ्ग:
वि.सं. २०७६ मंसिर ८, आइतबार। इ.स. २०१९ नोभेम्बर २४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। त्रयोदशी, २४:२० उप्रान्त चतुर्दशी। नक्षत्र– चित्रा, १२:३४ बजेउप्रान्त स्वाती। योग– आयुष्मान्, ६:३८ बजेदेखि सौभाग्य, २७:४५ बजेउप्रान्त शोभन। करण– गर, १३:२१ बजेदेखि वणिज, २४:२० बजेउप्रान्त भद्रा। आनन्दादिमा पद्म योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ७ पला। काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु।

मेष – गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।
वृष – व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ ।
मिथुन – ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन ।
कर्कट – सहयोग र नयाँमित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।
सिंह – परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ
कन्या – नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ ।
तुला – आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।
वृश्चिक – ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला ।
धनु – समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।
मकर – घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।
कुम्भ – परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ ।
मीन – प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ३८ बजे