१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ मंसिर १०,बुधबार)


१० मंसिर २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ मंसिर १० गते बुधबार तदनुसार सेक्टेम्बर महिनाको तारिक ,२०२० । एकादशी, कार्तिक शुक्लपक्ष, हरिवोधनी एकादशी,आजको राशीफल, महिला हिंसा अन्त्य दिवस । आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेषः व्यक्तित्व विकास हुनेछ । नेतृत्व क्षमता बढ्नेछ ।
वृषः अध्ययनमा रुचि घट्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ ।
मिथुनः दैनिक कार्यमा रुचि बढ्नेछ । अध्ययनअध्यापनमा मन जानेछ ।
कर्कटः धर्ममा रुचि बढ्नेछ । व्यवसायमा अवरोध देखापर्नेछ ।
सिंहः पारिवारिक सद्भाव बढ्नेछ । सञ्चित धन हानि हुनेछ ।
कन्याः सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक व्यापारमा हानि हुनेछ ।
तुलाः आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा लगानी बढ्नेछ ।
वृश्चिकः अध्ययनअध्यापन यथावत् रहनेछ । पारिवारिक झमेला बढ्नेछ
धनुः प्राकृतिक चिकित्सामा विश्वास बढ्नेछ । निर्णायक क्षमतामा कमी आउनेछ ।
मकरः धार्मिक आस्था बढ्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।
कुम्भः प्रियजन भेट हुनेछन् । मिष्ठान्न भोजन हुनेछ ।
मीनः शारीरिक आलस्य बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ५३ बजे