१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि आयो ५ रेक्टरस्केलको भुकम्प


११ मंसिर २०७६, बुधबार  

0
Shares


११ मंसिर ०७६, ललितपुर । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र
विन्दु बनाएर आज राती फेरि भुकम्प गएको छ । यो भुकम्प ५ रिक्टरस्केलको रहेको भुकम्प मापन केन्द्रले बताएको छ । रातको १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले जानकारी दिनु भएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोक वरपर राम्रैसँग धक्का गएको छ भने राजधानी काठमाडौंसम्म यसको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : १७ बजे