१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज शुक्रबार सुनको मुल्य बढ्याे


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ ।

हिजोबिहिबार ७१ हजार रुपैयामा कारोबार भभएको छापावाल सुन मुल्य शुक्रबार तोलाको ७१ हजार ३०० मा कारोबार भएको थियो ।

त्यस्तैगरी चाँदीको मूल्य पनि बढेर । हिजो बिहिबार ८ सय ५० रुपैयाँमा कारोवार भएको चाँदीको मुल्य आज शुक्रबार ५ रुपैयाले बढेको नेपाल सुनचाँदी ब्यवायी महासंघले जानकारी दिएको छ

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : २९ बजे