११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आगलागीबाट रु १५ लाखको क्षति


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६,सङ्खुवासभां । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा सभापोखरी–२ ज्यामिरेका ध्वजवीर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो १२ बजे राईको घर जलेर नष्ट भएको हो । आगलागीबाट नगद तीन लाख, पाँच तोला सुनका गरगहना, ल्यापटप, साउन्ड सिस्टम, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । १२ बजे लागेको आगो ३ बजे स्थानीयवासी र प्रहरीले नियन्त्रण लिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : १४ बजे