![](https://i0.wp.com/www.lalitpurkhabar.com/wp-content/uploads/2019/11/sag-game-preparetion-7.jpg?resize=720%2C420&ssl=1)
१३ मंसिर ०७६, काठमाडौं । आइतबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं दक्षिण एशियाली खेल प्रतियोगिता (साग) हुदैन । यही प्रतियोगिताका लागि राजधानी पोखरा र जनकपुरका खेल मैदानहरु सुन्दर बनाइएको छ ।
केही खेलहरु २ नि अघिबाट शुरु भइसकेको छ । खेलको औपचारिक उद्घाटन भने आइतबार मात्रै हुदैछ ।
यही सन्र्दभमा शुक्रबार साँझ दशरथ रंगशालामा तयारी पुर्वअभ्यास गरिएको छ । हेरौं केही दृश्इहरु । दृश्यहरु ः
प्रतिक्रिया