ललितपुर खबर १४ मंसिर ०७६, पोखरा । पोखराको नयाँ बजारमा बम पड्केका छ । स्थानीय शिव हरि थापाको अनुसार पोखरा बजार थर्कने गरि आवाज सुनिएको छ ।
विस्तुत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति :
१४ मंसिर २०७६, शनिबार ८ :
२३ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया