१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महाेत्तरीकाे बलवा ८ मा समाजवादी पार्टी


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६,महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याउनुभएको छ भने नेकपाका लक्ष्मेश्वर रायले १५८ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ३८ बजे