८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अनौठो दृश्य ः रिवन काटेर सडकको शुभारम्भ


२१ मंसिर २०७६, शनिबार  

0
Shares

२१ म्ंसिर ०७६, कञ्चनपुर । २१ म्ंसिर ०७६, कञ्चनपुर । कार्यालय,व्यावसाय शुभारम्भ गर्दा रिवन काट्ने गरेको देखिएको सुनिएकै हो । तर सुदुरपश्चिम प्रदेशका भौतिक विकाश पुर्वाधार मन्त्री पठानसिंह बोहोराले कञ्चनपुरको कलुवापुर बेलोरीको कालोपत्रे रिवन काटेर शुभारम्भ गर्नुभएको छ ।
त्स्विरको पृष्ठभूमिमा डोजर पनि देखिन्छ । मन्त्री बोहराले रिबन काट्दै गर्दा फुलले पूजा गर्दै गरेको दृश्य पनि तस्विरमै देखिन्छ ।
यो तस्विर राष्ट्रिय समाचार समितीका लागि राजेन्द्र प्रसाद पनेरुले खिच्नु भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : १७ बजे