११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भुकम्पको धक्का महसुस


२६ मंसिर २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२६ मंसिर ०७६,ललितपुर । राजधानी काठमाडौं उपत्यकामा आज साँझ बिहीबार साँझ ७ बजेर ११ जादा भूकम्पका गएकोे छ । भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ । भुकम्प ४.८ रेक्टर स्केलको रहेको उसको भनाई छ ।
राजधानी काठमाडौं, भक्तपुर र ललितपुरलगायत ठाँउमा तर्सने गरी धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।