१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रेस सङ्गठन ललितपुरमा ढकाल


३० मंसिर २०७६, सोमबार  

0
Shares

पत्रकार इश्वरराज ढकाल ।

३० मंसिर ०७६, ललितपुर । ईश्वरराज ढकालको नेतृत्वमा प्रेस सङ्गठन ललितपुरमा ३७ सदस्यीय कार्यसमिति चयन भएको छ । सङ्गठनका केन्द्रीय सदस्य सहभागी बैठकले ढकाललाई संयोजक रामहरि कार्कीलाई सहसंयोजक चयन गरेको हो ।
कार्यसमिति सदस्यमा अशोककुमार दुलाल, अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आले मगर, घनश्याम धमला र टुना भट्ट हुनुहुन्छ । यस्तै नवीन लुइँटेल, निर्जना भट्ट, पवन पन्त, पवनसिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, सुभानु आचार्य, मधुसूदन राय, महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाइपी घिमिरे, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा, सुजन पन्त, शान्ति घिमिरे, शिवप्रसाद बञ्जारा, शिवराज ढकाल र श्रेया गिरी सदस्यमा हुनुहुन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : ४० बजे