२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः पचास हजार सहित झोला फिर्ता


४ पुस २०७६, शुक्रबार  

0
Shares

अन्नपूर्ण गाउँपालिका ३ दानाका रिया थापाको बेनी देखि दानातर्फ जाने क्रममा हराएको नगद सहितको झोला भेट्टाएका रघुगंगा गाउँपालिका–२ का झलक शर्र्माले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै ।

४ पुस ०७६,बेनी । यो जमानामा सबै खराव छैनन् । इमान भएको मानिस पनि संसारमा छन् भन्ने उदारण म्गाग्दीमा देखिएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दानाका रिया थापाको बेनी देखि दानातर्फ जाने क्रममा हराएको नगद सहितको झोला भेट्टाएका रघुगंगा गाउँपालिका–२ का झलक शर्माले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन् । झोलामा रु ५० हजार दूई सय २५ नगद र मोवाईल लगायत सामान रहेको थियो ।
यो तस्विर राष्ट्रिय समाचार समितीका लागि कमल खत्रीले खिच्नु भएको हो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : ५५ बजे