११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः विद्यार्थीलाई आगो सुविधा


५ पुस २०७६, शनिबार  

0
Shares

शतिश बोर्डिङ स्कूलका विद्यार्थी जाडो बढेपछि विद्यालयमै आगो ताप्दै ।

५ पुस ०७६, दमौली । तनहुँ,व्यास नगरपालिका–१० स्थित शतिश बोर्डिङ स्कूलका विद्यार्थीलाई विद्यालयले आगो सुविदा दिएको छ । जाडो बढेपछि विद्यालयमै आगो बाल्न थालिएको हो । जाडो छल्न आगो ताप्ने परम्पराको बारेमा शिक्षा दिने उद्देश्यले विद्यालयले आगो बालेर व्यावहारिक ज्ञान दिने प्रयास गरेको बताइएको छ ।
यो तस्विरराष्ट्रिय समाचार समितीका लागि कृष्ण न्यौपानेले खिच्नु भएको हो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : १८ बजे