
५ पुस ०७६, दमौली । तनहुँ,व्यास नगरपालिका–१० स्थित शतिश बोर्डिङ स्कूलका विद्यार्थीलाई विद्यालयले आगो सुविदा दिएको छ । जाडो बढेपछि विद्यालयमै आगो बाल्न थालिएको हो । जाडो छल्न आगो ताप्ने परम्पराको बारेमा शिक्षा दिने उद्देश्यले विद्यालयले आगो बालेर व्यावहारिक ज्ञान दिने प्रयास गरेको बताइएको छ ।
यो तस्विरराष्ट्रिय समाचार समितीका लागि कृष्ण न्यौपानेले खिच्नु भएको हो ।
प्रतिक्रिया