२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज बर्षकै छोटो दिन


६ पुस २०७६, आइतबार  

0
Shares


६ पुस ०७६,ललितपुर । आज डिसेम्बर २२ अर्थात् बर्षकै छोटो दिन हो ।
साथै बर्षकै लामो रात पनि आजै पर्छ । आज विहान काठमाडौंमा ६ बजेर ५२ मिनेटमा सूर्योदय भयो । सूर्यास्त भने साँझ ५ बजेर १२ मिनेटमै हुनेछ । आजको दिन १० घण्टा २२ मिनेटको हो भने रात १३ घण्टा ३८ मिनेटको ।
प्पथ्वीले दक्षिणी कोषबाट पुर्वतर्फ सरेरसूर्यले परिक्रमा गर्ने हुँदा छोटो रेखा पर्न जान्छ र दिन छोटो हुने गर्छ । हरेक ४ बर्षमा ३६६ दिन हुने कारणले दिन लामो वा छोटो हुने गर्दछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : ०९ बजे