१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राशिफल (११ पौष २०७६) प्रतिपदा


११ पुस २०७६, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ पुस ११ । शुक्रबार । इ.स. २०१९ डिसेम्बर २७ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋत ु। ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । प्रतिपदा, १० ः २७ उप्रान्त द्वितीया । नक्षत्र– पूर्वाषाढा, १७ ः ५४ बजेउप्रान्त उत्तराषाढा । योग– ध्रुव, २१ ः ५८ बजेउप्रान्त व्याघात । करण– वव, १०ः २७ बजेदेखि वालव, २२ः ३५ बजेउप्रान्त कौलव । आनन्दादिमा प्रवर्द्धमान योग । चन्द्रराशि– धनु, २४ः ०८ बजेउप्रान्त मकर । काठमाडौंमा सूर्योदय– ६ः ५४ बजे, सूर्यास्त– १७ः १५ बजे र दिनमान २५ घडी १ पला ।

तोलल्होसार । तमु संस्कृतिका अध्येताहरूका अनुसार गुरुङ समुदाय पहिले पहिले पौष शुक्ल प्रतिपदा पारेर तोल ल्होसार मनाउँथ्यो । अहिले पनि विभिन्न भागका गुरुङहरू तोलल्होसार मनाउँछन् ।

राशिफल

मेष– घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
वृष– सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
मिथुन– आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
कर्कट– पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
सिंह– पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
कन्या– मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।
तुला– स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
वृश्चिक– काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
धनु– व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
मकर– खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
कुम्भ– काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ५४ बजे