१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सामुदायिक लघुुवित्तको ३२% सेयर बोनस पारित


१२ पुस २०७६, शनिबार  

0
Shares

१२ पुस ०७६, काभ्रे । सामुदायिक लघुवित्तको छैंठौं बार्षिक साधारण सभाबाट ३२ प्रतिशत बोनश शेयर पारित गरेको छ । सभाले ३२ प्रतिशतबोनस शेयर र कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित समेत पारित गरेको हो।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।