२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राजधानीमा घोडचढीका रमाइला दृश्य


२५ पुस २०७६, शुक्रबार  

0
Shares


नेपाल घोडचढी संघद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित छैठौँ राष्ट्रिय घोडचढी प्रतियोगितामा सहभागीहरु ।

१९ पुस ०७६, काठमाडौं । राजधानीको टुडिखेलमा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता प्रतियोगिता भएको छ ।
आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार शनिबार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गरिएको थियो । घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा पनि राखिएको थियो ।

घोडचढी प्रतियोगितामा कौशल प्रस्तुत गर्दै प्रतियोगी

टुडिखेलमा विभिन्न रंगका घोडा दौडका क्रममा आ आफ्नो कला प्रस्तुत गरिएको थियो । हेरौं केही दृश्यहरु ः

प्रतियोगितामा कौशल प्रस्तुत गर्दै प्रतियोगी
घोडचढी प्रतियोगितामा प्रथम हुनुभएका खिलध्वज खडकालाई पुरस्कार प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।
घोडचढी प्रतियोगितामा कौशल प्रस्तुत गर्दै प्रतियोगी

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : १८ बजे