१९ पुस ०७६, काठमाडौं । राजधानीको टुडिखेलमा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता प्रतियोगिता भएको छ ।
आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार शनिबार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गरिएको थियो । घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा पनि राखिएको थियो ।
टुडिखेलमा विभिन्न रंगका घोडा दौडका क्रममा आ आफ्नो कला प्रस्तुत गरिएको थियो । हेरौं केही दृश्यहरु ः
प्रतिक्रिया