११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माघ १० गते सार्वजनिक विदा


१ माघ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१ माघ ०७६, ललितपुर । वागमती प्रदेश सरकारले माघ १० गते प्रदेशभरका सरकारी कार्यालयलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोनाम ल्होसारको अवसर पारेर प्रदेश सरकारले त्यस दिन विदा दिने भएको हो । तामाङ्ग समुदायको बाहुल्य रहेको वागमती प्रदेमा मुख्यतया यो पर्व मनाउने गरिन्छ ।


आन्तरिक मामिला तथा कानून मन्त्रालय अधिकृत पेशलकुमार पोखरेलको हस्ताक्षेर रहेको एक सूचना प्रकाशित गरि सो विदासम्बन्धि जानकारी दिइएको हो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : १३ बजे