२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


‘जहाँ भगवानलाई पनि सास्ती छ’


७ माघ २०७६, मंगलबार  

0
Shares

शंखमुल जगतनारायण मन्दिरपरिसरमा छरपष्ट संरचनामा एक अलपत्र मूर्ति । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर 
७ माघ ०७६,शंखमुल, ललितपुर । शंखमुलस्थित ऐतिहासिक पुरातात्विक महत्व बोकेको जगतनारायणको मन्दिरपरिसर पुग्ने जो कोही त्यहाँको हालत देखेर भावुक बन्छ । मन्दिरपरिसरमा देवि देवताको मूर्तिको विजोक छ । खुला आकाशमुनि देविदेवता संरक्षणको पर्खाईमा छन् ।

खुला आकाशमुनि सम्पदाका काठ र काठमा कुँदिएका मूर्तिहरु ।

२०७२ को भुकम्पले भत्केको जगतनारायण मन्दिर पुर्ननिर्माण शुरु भएपनि धिमा गतिका कारण अवस्था नाजुक भएको हो ।
यत्रतत्र फुटेका मूर्तिहरु छरपस्ट देखिन्छन् । दिनहुँ पूजा गरेर श्रद्धा व्यक्त गर्नु पर्ने भगवान मूर्ति अझैं ईंटाले च्यापिएको अवस्थामा छन् ।
हेरौं ललितपुर खबरका लेन्सबाट देखिएका केही दृश्यहरु ः

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ०५ बजे