२ असार २०८१, शनिबार | Sat Jun 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको तस्विर ः विद्यार्थीले ओकलेको आगो


७ माघ २०७६, मंगलबार  

0
Shares

७ माघ ०७६,रुकुम पश्चिम । रुकुम पश्चिम जिल्ला बाँफिकोट गाउँपालिका छिन्खेतमा आयोजित पढाइ मेलामा नाच प्रस्तुत गर्दै आठबीसकोट नगरपालिका ९ राडिको दीपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुले मुखबाट आगो ओकल्लने कला देखाउनु भएको हो ।
यो तस्बीर राष्ट्रिय समाचार समितीका संवाददाता मनिष खड्काले खिच्नु भएको हो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : ५४ बजे