१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल टेलिभिजनमा जागिर खुल्यो


१० माघ २०७६, शुक्रबार  

0
Shares

१० माघ ०७६, काठमाडौं । नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त खुलाएको छ । वरिष्ठ समाचार सम्पादक सहित १ सय २ जनाको माग गरेको छ।
त्यस्तै आज शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिन नेपाल टेलिभिजनले आह्वान गरेको छ ।

 

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : ५१ बजे