२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


टर्कीमा गयो नेपालकै जस्तै भुकम्प


१२ माघ २०७६, आइतबार  

0
Shares


१२ माघ ०७६, टर्की\(एजेन्सी) । पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भुकम्प गएको छ । भूकम्पपछि शहरका घरहरु भत्किउका छन् भने भागदौड मच्चिएको छ । प्राप्त समाचार अनुसार अहिलेसम्म २९ जनाको मृत्यु भएको गणना गरिएको छ ।
शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा यो भूकम्प गएको थियो ।
बिबिसीले लेखे अनुसार उद्धारकर्ताहरुले ४३ जनालाई उद्धार गरेका छन् भने २० जना भन्दा धेरैै भूकम्पले भत्केको घर थुनिएको आशंका गरिएको छ ।
टर्की जापानजस्तै भूकम्प गइरहेने देश हो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ४५ बजे