१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सभामुख सापकोटाको शपथ सोमबार


१२ माघ २०७६, आइतबार  

0
Shares

१२ माघ ०७६, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वा्चित हुनुभएको थियो ।  नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुहुने छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : २८ बजे