१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख अग्नि सापकोटाद्वारा सपथ


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ ०७६ काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीलेले आज पद तथा गोपनियताको सपथ गराएकी छन् ।

त्यस्तै राष्ट्रपति निवास सितलनिवासमा आयोजित कार्यक्रममा उनले नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपतिवाट सपथग्रहण गर्न भयो ।

उक्तकार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थिती रहेको थियो।

सपथ लिए सभामुख सापकोटाले सिहदरवारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यस्तैगरि अब प्रतिनिधिसभा सञ्चालनको बाटो खुलेको छ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ४२ बजे