१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आजको तस्विर ः ट्रयाक्टर जोत्दै महिला


१६ माघ २०७६, बिहिबार  

0
Shares

मनहरा फाँटमा ट्रयाक्टर जोत्दै सुजाता । तस्विर ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
१६ माघ ०७६, भक्तपुर । नेपालीहरुको एउटा मान्यता छ । महिलाले गोरु जोत्नु हुँदैन ।
परम्परागत यो मान्यतासँगै एउटा प्रश्न जन्मिएको छ । ट्रयाक्टर चाँही चलाउन हुन्छ कि हुदैन होला ।

जोत्ने क्रममा फाँटतर्फ ट्रयाक्टर लिएर जाँदै सुजाता ।

भक्तपुर मनहराकी सुजाता गुरुङ्ग भने ४ बर्षदेखि निरञ्तर खेतमा ट्रयाक्टर चलाएर जोत्दै आएकी छिन् । सिजनमा सुजाता दिनमै २÷३ हजारसम्म कमाउछिन् । उनी भन्छिन्, ‘पहिले सिक्ने समयमा गाह्रो हुन्थ्यो । अहिले चाँही सझिलो छ’।


सुजाता मात्रै होइन मनहरा क्षेत्रमा उनीजस्तै अरु २ जना उनका साथी पनि ः ट्रयाक्टर चलाउने गरेको सुजाता बताउछिन् ।
प्हिले पहिले सुजातालाई ः ट्रयाक्टर चलाउन लाज लाग्थ्यो । ‘अहिले बानी भयो ।’ उनी भन्छिन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ३ : ३० बजे